शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

निरन्तर २५ वर्ष बिताएर बायर्न म्युनिखबाट अलग हुँदैछन् थोमस मुलर

काठमाडौँ । प्रभावशाली आक्रामक मिडफिल्डर थोमस मुलर आफूले निरन्तर २५ वर्ष बिताएको बाल्यकालको क्लब बायर्न म्युनिखबाट अलग हुने भएका छन् । उनले यही गृष्म ऋतुमा बायर्न म्युनिखसँगको आफ्नो ‘ऐतिहासिक र...