आइतबार, २४ चैत २०८१
ताजालोकप्रिय
राजमार्ग विस्तार : सहरी क्षेत्रमा दसैँ–तिहारपछि काम गर्न माग

राजमार्ग विस्तार : सहरी क्षेत्रमा दसैँ–तिहारपछि काम गर्न माग

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार आयोजनअन्तर्गत मुख्य सहर बनेपाका व्यवसायीले दसैँ–तिहारपछि मात्रै काम सुरु गर्न माग गरेका छन् । उक्त सडक विस्तार आयोजनामध्ये बनेपा नगरको...