बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

संविधान संशोधनमा कांग्रेसले पहिला पार्टीको आधिकारिक धारणा बनाउने

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले सांविधान संशोधनमा पार्टीको आधिकारिक धारणा बनाउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संविधान संशोधनमा पार्टीको आधिकारिक...