शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

भारतका लागि प्रस्तावित राजदूत शर्मा एक पानाको कार्ययोजना बोकेर सुनुवाइ समितिमा गएपछि...

काठमाडौँ । भारतका लागि प्रस्तावित राजदूत डा.शंकर प्रसाद शर्मामाथि संसदीय सुनुवाइ भएको छ । आइतबार सिंहदरबारस्थित संसदमा सचिवालयमा भएको सुनुवाइका क्रममा उनले समिति समक्ष एक पानाको लिखित कार्ययोजना प्रस्तुत गरेका...