शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

चेक बाउन्सको सजाय थप कडा बनाउनुपर्ने सांसदहरूको सुझाव

काठमाडौँ ।  सांसदहरूले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकले चेक बाउन्स गर्ने प्रवृत्ति झनै बढ्न सक्ने आशंका गरेका छन् । आइतबार अर्थ समितिमा भएको छलफलमा...