बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा तुलाधर डेनमार्कको राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार डेनमार्कका लागि आवासीय राजदूत नियुक्त गरेका छन् ।  संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुम्निमा तुलाधरलाई डेनमार्ककको राजदूत नियुक्त गरेको...