शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

विभागीय डर्बीमा एपीएफ विजयी

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले शनिबार विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै जारी एन्फा महिला लिगमा पहिलो सफलता प्राप्त गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा...