आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

‘प्यारालाइसिस’ एञ्जिलाको उपचारमा सहयोगको अपिल

खोटाङ । देब्रेतिरको हात र खुट्टा नचल्ने समस्याबाट बिरामी बराहपोखरी गाउँपालिका–१ बराहपोखरीकी एञ्जिला परियारको उपचारका लागि सहयोग जुटाउन अभियान थालिएको छ । मस्तिष्कघातबाट प्यारालाइसिस भएपछि हाल नोबेल अस्पताल विराटनगरमा आइसीयूमा...