काठमाडौँ । ओप्पोले नेपालमा आफ्नो नयाँ एसिरिजको स्मार्टफोन ओप्पो ए–३ सार्वजनिक गरेको छ । दैनिक प्रयोग गरिने सबै प्रकारको काम र टिकाउको लागि डिजाइन गरिएको यो नयाँ शृङ्खलामा मिलिटरी–ग्रेड प्रतिरोध...