शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

भारतीय दूतावासमार्फत २० करोड लगानी विवाद साम्य : २१ वर्षमा ४९० परियोजना सम्पन्न

काठमाडौँ । नेपालस्थित भारतीय दूतावासमार्फत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) का नाममा सोझै नेपालमा २० करोड रुपैयाँसम्म लगानी गर्ने विवाद एकाएक साम्य भएको छ । एक समय चर्को विवादमा...