रुपन्देही । “उज्यालो लालटिन प्रतिष्ठान” रुपन्देहीले प्राणघातक रोग क्यान्सरविरुद्ध लडिरहेका कवि नवराज न्यौपानेको सहयोग गर्ने भएको छ । सो संस्थाले हरितालिका तिजको दर खाने कार्यक्रममा पुस्तक स्टल राखी त्यसबाट उठेको...