आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

विस्फोटक पदार्थ ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान किन रोकियो ?

विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाँडाँगाउँ टोलमा गत बिहीबार दुई जना बालबालिकाको ज्यान जानेगरी बम विस्फोट भयो । उक्त बम सशस्त्र द्वन्द्वकालकै भएको प्रहरीले जनाएको छ । बम...