काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले कानुन विभागमा सदस्यहरू मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार १० जनालाई विभाग सदस्यमा मनोनीत गरेका हुन् । सो सम्बन्धी जानकारी विज्ञप्ति मार्फत...