काठमाडौँ । सरकारले विभिन्न १७ देशका लागि प्रस्ताव गरेका राजदूतमाथि उनीहरू अयोग्य रहेको उजुरी गर्ने उजुरी कर्ताहरूसँग छलफल सुरु भएको छ । शुक्रबार संसदीय सुनुवाइ समितिमा उजुरीकर्तासँग छलफल सुरु भएको...