आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

कार्यालयमा आगजनीपछि बङ्गलादेशी पार्टीद्वारा प्रदर्शनकारीहरूको निन्दा

ढाका । विद्यार्थी नेतृत्वको क्रान्तिद्वारा पदच्युत भएको शासनसँग पहिले नजिक रहेको बङ्गलादेशी पार्टीले शुक्रबार यस्ता प्रदर्शनकारीहरूले राष्ट्रलाई ‘विभाजन गरिरहेको’ बताएको छ । यो वयान बिहीबार राति एक भीडले पार्टीको कार्यालयमा...