काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐन जारी भएको ६ वर्षपछि अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार पारेको छ । उक्त मस्यौदामाथि वेबसाइटमार्फत आवश्यक सुझाव माग गरिएको...