सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

दुग्धमती नदीको अतिक्रमित जग्गा खाली गराउन मधेस सरकारले थाल्यो गृहकार्य

वीरगन्ज । धनुषा–महोत्तरीको सीमामा पर्ने धार्मिक महत्त्व बोकेको दुग्धमती नदीको अतिक्रमित जग्गा फिर्ता ल्याइने गृहकार्य सुरु भएको छ ।  मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहको नेतृत्वमा बुधबार बसेको उच्चस्तरीय बैठकले...