कोरोना महामारीपछि संसारभरि नै स्वास्थ्य सेवालाई निकै महत्त्वका साथ हेर्न थालिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओको भर्खरै जेनेभामा सम्पन्न ११२औँ महासभाले पनि केयर अर्थतन्त्रका बारेमा छलफल अगाडि बढाएको छ...