आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

आँखा अस्पताललाई ८० लाख बढीको उपकरण सहयोग

बागलुङ । लायन्स क्लब इन्टरनेसनल फाउण्डेशनले बागलुङस्थित धौलागिरि आँखा अस्पताललाई रु ८० लाख ८० हजार नौ सय ३४ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।  उक्त सहयोग परियोजनाको शुभारम्भसँगै...