आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

लेनदेन र रिसिबिका कारण रूपक बान्तवाको हत्या

काठमाडौँ । शंखमुलस्थित ‘द टाइम पास स्नुकर’ का सञ्चालक रूपक बान्तवालाई लेनदेन र पूर्व रिसिबीको कारण गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले...