काठमाडौँ । फिल्म ‘हन्टर’को मुख्य पात्र अरुण क्षेत्रीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले सार्वजनिक गरेको क्यारेक्टर लुक्स पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन् । ...