आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

रवि तेजा सेटमै घाइते, शल्यक्रिया गरियो

हैदराबाद । चर्चित भारतीय अभिनेता रवि तेजा हालै आगामी फिल्म #RT75 को सुटिङका ​​क्रममा सेटमा घाइते भएका छन् । चोट गहिरो भएकाले गत बिहीबार दाहिने हातको मांसपेशीको शल्यक्रिया गर्नुपरेको थियो...