काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबिच समितिको सभापति पदलाई लिएर सवालजवाफ भएको छ । मंगलबार बसेको समिति बैठकमा सत्तापक्ष नेकपा एमालेका सांसद योगेश भट्टराई र प्रमुख प्रतिपक्ष...