मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

कन्सुलर सेवा बन्द भएपछि एनआरएनएको पहलकदमी, तर शुल्क महँगो भएको गुनासो

पोर्चुगल ।  कन्सुलर सेवा बन्द भएपछि पोर्चुगलमा रहेका नेपालीले दुःख पाएका छन् । नयाँ टेम्प्रोररी रेसिडेन्ट कार्ड (टीआरसी) बनाउने नेपालीलाई पुलिस रिपोर्ट बनाउन महँगो परेका कारणले दुःख पाएका हुन् ।  ...