आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भारतीय राज्यमन्त्री खड्सेद्वारा बस दुर्घटनाका घाइतेहरूको उपचारप्रति सन्तोष व्यक्त

काठमाडौँ । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले मर्स्याङ्दी नदी किनारामा भएको भारतीय पर्यटक सवार बस दुर्घटनाका घाइतेहरूको उपचारप्रति सन्तोष व्यक्त गरेकी छन् । शुक्रबार(हिजो) भारतीय...