बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीका शान्ताराम थारुले ५ वटा भैँसी पालेका छन् । ६१ वर्षका शान्तारामले दैनिक ६० लिटर दूध सोही ठाउँमा रहेको पशुपति दुग्ध उत्पादक संस्थालाई बेच्ने गर्दछन् ।...