बुटवल । आइतबारदेखि बुटवलको डेल्टा मार्ट परिसरमा दोस्रो जुत्ता चप्पल व्यापार मेला लाग्ने भएको छ । नेपाली लुगा घरको आयोजनामा दसैँसम्म लाग्ने मेलामा नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्डका...