सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय तहको स्वमूल्याङ्कनमा धादिङको बेनिघाट रोराङ गाउँपालिका अब्बल

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन गुणस्तर परीक्षण २०७९/०८० प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रलायले ७४९ स्थानीय तहमा गरेको मूल्याङकनमध्ये गाउँपालिकातर्फ धादिङको बेनिघाट...