सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

संविधानले जनताको अधिकारलाई आत्मसात् गरेको छ : प्रदेश प्रमुख देवकोटा

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानले जनताको अधिकारलाई आत्मसात् गरेको बताएका छन् । संविधानले राष्ट्रको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखेको उनले...