बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कोराला सीमामा छिटो भौतिक संरचना निर्माण गर्न सांसद भट्टचनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचनले कोराला सीमामा नेपालतर्फ भौतिक संरचना शून्य भएको भन्दै भन्सार, सीमा प्रहरी, सैनिक तथा कर्मचारीहरूको लागि आवास सहितको भौतिक संरचना निर्माणको कार्य यथासक्दो चाँडो पहल...