आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

किष्ट अस्पतालमा युवती मृत्यु प्रकरणको विषय सदनमा उठ्यो

काठमाडौँ । ललितपुरको ग्वार्कोमा रहेको किष्ट अस्पतालमा पाल्पाकी २७ वर्षीय खुशी मगरको निधन भएको विषय सदनमा उठेको छ ।  सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले प्रतिनिधिसभा बैठकमा बोल्दै मगरको...