बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अमेरिकामा चिनियाँ नागरिकमाथि जासुसी गरेको आरोप

वासिङ्टन डीसी । अमेरिकाले एक चिनियाँ नागरिकमाथि जासुसी गरेको आरोप लगाएको छ । अमेरिकी वकिलहरूले अमेरिकामा बस्दै आएका ६७ वर्षीय चिनियाँ नागरिक युआनजुं टांगविरुद्ध आपराधिक अभियोग दायर गरेका छन् ।...