आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘स्थानीय सेवा गठन ऐन कर्मचारीको हित प्रतिकूल नहोस्’

कर्णाली । स्थानीय तहमा कार्यरत कर्णाली प्रदेशका कर्मचारीहरुले  ‘स्थानीय सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८१’ कर्मचारी हकहित प्रतिकूल नहुनेगरी जारी गर्न आग्रह गरेका छन् । ...