काठमाडौँ । कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ । मंगलबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमकाबिच खेलकुद मन्त्री तेजुलाल चौधरीले १० औँ...