बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

सिधा कुरालाई ‘अडियो’ उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ

काठमाडौँ । सिधाकुरा डटकमलाई अडियो उपलब्ध गराइदिने राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । उनले उपलब्ध गराएको अडियोको हवाला दिएर सो अनलाइनले प्रसारण गरेको ‘डार्क फाइल’ कार्यक्रम विवादमा परेको थियो । ...