काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीको बचत दुरुपयोगमा संलग्न भनिएका क्यापिटल सेभिङ्स एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष रामचन्द्र शर्मासँग सोधपुछ गरेको छ । ...