सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

नागढुंगास्थित सुरुङमार्ग नजिकै लेदो खसेर राजमार्ग अवरुद्ध

काठमाडौँ । नागढुंगास्थित सुरुङमा मार्ग नजिकै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ । मध्यान्ह २ बजेतिर धुनिवेशी नगरपालिका–१ स्थित सुरुङ मार्ग नजिकै लेदो आएको जिल्ला प्रहरी कार्यालय धादिङका...