१) मेरा अस्थिर बा सूर्यको किरणले दन्त माझ्न हिमाल फिस्स नमुस्कुराउन र, खोरको भालेले बिहानीको बिगुल फुक्न नपाउँदै निस्किन्छन् मेरा बा चुनौतीका पथहरूमा सङ्घर्षका नाङ्गा पाइताला घिसार्दै मनमा एक अठोट...