बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

अख्तियारले निजी क्षेत्रमा नजर लगाएसँगै उद्योगी–व्यवसायीले फेरि थाले काउन्टर कसरत

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देश विकासको एक खम्बा मानिएको निजी क्षेत्रमा प्रवेश गर्ने कानुनी प्रबन्धका लागि लबिङ गर्न थालेको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण...