बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

गायनमा तीन दशक बिताएका धिरजको सङ्कल्प : अब देशका लागि गाउँछु

काठमाडौँ । लोकप्रिय पपस्टार धिरज राई यतिबेला एकल साँझको तयारीमा छन् । ‘धिरज राई लाइभ इन कन्सर्ट २०८१’ नाम दिइएको कन्सर्ट आगामी शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजना हुँदैछ । ...