सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेटरलाई प्लाटफर्म दिने उत्तम माध्यम एनपीएल हो : सचिव खड्का

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटप्रतिको क्रेजलाई समेट्दै नेपाली क्रिकेटरलाई राम्रो प्लाटफर्म प्रदान गर्न नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गरिएको बताएका छन् । ...