आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

सर्वोच्चको फैसला र मन्त्रालयले पत्राचार अनुसार एनआरएनएको एकता महाधिवेशन हुनुपर्छः मन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सर्वोच्च अदालतको चैत २१ गतेको फैसला र मन्त्रालयले कात्तिक १ मा गरेको पत्राचारअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए)को ६ महिनाभित्र एकता महाधिवेशन हुनुपर्ने बताएकी छन्...