हेटौँडा । ८ वर्षअघि हेटौँडा उपमहानगरपालिका–१४, स्थित मयुरधापमा शिलान्यास गरिएको ‘मयुरधाप औद्योगिक क्षेत्र’ हालसम्म अलपत्र अवस्थामा रहेको छ । सातै प्रदेशमा एकरएक वटा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना सहित २०७३...