शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी, ६ वटा बैंकले लगानी गर्ने

काठमाडौँ ।  सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।  आयोजनामा माछापुच्छ्रे बैंकको...