सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

फर्जी उपभोक्ता समिति खडा गरेर रकम हिनामिनाको आरोप

बोदेबरसाइन  । बोदेबरसाइन नगरपालिकामा पहिले नै गरिसकेको कामलाई फर्जी उपभोक्ता समितिमार्फत गरेको देखाएर रकम हिनामिना गरिएको आरोप लगाइएको छ । बोदेबरसाइन नगरपालिका–९ देउरीमा आर्थिक वर्ष २०७७/७८ मा मधेस प्रदेश...