आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

जीपी कोइराला श्वासप्रश्वास केन्द्रलाई हजार शय्याको  बनाउने राष्ट्रपति पौडेलको पहल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको विशेष आग्रह र पहलमा दुई देशका प्रधानमन्त्रीबीच भएको समझदारी अनुसार भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानकारुपमा निर्माण...