काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटीहोममा भएको ‘विबाद’बारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । ‘कृष्णमूर्तिजी महाराज’ भनेर चिनिने विजय भण्डारीलाई प्रहरीले पशुपतिनाथमा धरपकड गरेपछि भएको विवादमा संलग्नहरूलाई...