बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पशुपतिको कोटिहोम महायज्ञ लगाउँदा घाटा भएको दाबी, यस्तो छ आम्दानी र खर्चको हिसाब

काठमाडौँ ।  ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ लगाउँदा घाटा भएको दाबीसहितको हिसाबकिताब सार्वजनिक गरिएको छ ।  आयोजक कृष्णमूर्तिले बिहीबार पत्रकार  सम्मेलन गर्दै कोटिहोममा...