मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

रिलायन्स स्पिनिङ आईपीओ प्रकरण– कम्पनीविरुद्धको उजुरी सीआईबीले राख्यो तामेलीमा

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल आईपीओ प्रकरणको मुद्दा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तामेलीमा राखेको छ । शुक्रबार धितोपत्र बोर्डलाई पत्र काट्दै सीआईबीले उक्त मुद्दा तामेलीमा राखेको जानकारी दिएको हो...