आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी उपविदेशमन्त्री वर्मा दिनभर दौडधुपमा

काठमाडौँ । अमेरिकाले नेपाली सेनालाई हेलिकप्टर खरिदमा सहयोग गर्ने भएको छ । व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमणका क्रममा शुक्रबार सो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । ...